तपाइको आजको राशिफलः कार्तिक १०

बिज्ञापन

कार्तिक १० गते शुक्रबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

हीनताबोध तथा आत्मबलमा कमी महसुस हुनेछ । लगनशीलता पनि केही ह्रास आउने देखिन्छ ।

बिज्ञापन

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

आर्थिक पक्ष अझै सबल बन्दै जानेछ । ठीक समयमा उचित निर्णय लिन सकिनेछ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

आशै नगरेको व्यक्तिबाट सहयोग प्राप्त हेनेछ । रोजगारी वा आय आर्जनका नयाँ बाटाहरु खुल्नेछन ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

लामो समयदेखि रोकिएका कार्यहरू पुनः सुचारू हुनुका साथै लगानीका नयाँ कार्ययोजना तय हुनेछन ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

शारीरिक तथा मानसिक आलस्यता बढ्नुका साथै अन्तिम अवस्थामा पुगेर काम बिग्रिनेछ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

राज्यपक्षबाट राम्रो साथ सहयोग प्राप्त हुनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

खास व्यक्तिको आतिथ्यले घरमा रौनकता छाउनेछ । वस्त्र, अर्थ वा उपचार प्राप्तिको योग रहेको छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

दैनिक मूल्य परिवर्तन हुने क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त नहुने योग रहेको छ । यद्यपि साथीभाइ आफन्तबाट साथ प्राप्त हुनेछ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

विवादास्पद विषयमा प्रवेश नगरेको नै उचित हुने देखिन्छ । आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्नेछ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

सामाजिक कार्यमा जस वा सफलता प्राप्तिको योग रहेको छ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

सत्कर्मको यत्रतत्र चर्चा चल्नेछ । प्रभावशाली बोलीले आफ्नो वर्चस्व जमाउने शुभ योग रहेको छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

ज्ञानार्जनका नयाँ बाटाहरु आलोकित हुनेछन । महत्वपूर्ण सभा, समारोहमा सहभागी हुने मौका मिल्नेछ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल