तपाइको आजको राशिफलः कार्तिक २६

बिज्ञापन

कार्तिक २६ गते आइतबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

कलासाहित्यमा रूचि बढ्नुका साथै राज्यपक्षबाट राम्रो साथ सहयोग प्राप्त हुनेछ ।

बिज्ञापन

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

प्रतियोगात्मक कार्यमा अपेक्षाकृत् प्रदर्शनसँगै आत्मसन्तुष्टि प्राप्त हुनेछ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

चिठ्ठा शेयरजस्ता क्षेत्रमा गरेको लगानीले लाभ नदिएतापनि आफन्तजनबाट राम्रो साथ सहयोग प्राप्त हुनेछ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

वैचारिक मतभेदको दलदलमा फसिनुका साथै अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्नेछ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

धर्मकर्ममा मन जानुका साथै सामाजिक कार्यमा सफलता मिल्नेछ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

बोलीको सकारात्मक प्रभाव बढ्नुका साथै शुभकर्मको चर्चा यत्रतत्र चल्नेछ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

कुनै सभा समारोहमा सहभागी हुने मौका मिलेसँगै नयाँ ज्ञानार्जनका बाटाहरु भेटिनेछन ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

लगनशीलतामा कमी आउनुका साथै हीनताबोध महसुस हुनेछ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

ठीक समयमा गरेको उचित निर्णयले नाम र दाम कमाउने उच्च सम्भावना रहेको छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

विपरीलिङ्गी साथीबाट राम्रो साथ सहयोग प्राप्त साथै धनआर्जनका नयाँ बाटाहरु खुल्नेछन ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

रोकिएका कार्यहरु सुचारू भएसँगै नयाँ कार्ययोजना तय हुने योग रहेको छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

आलस्यता बढ्नुका साथै सम्पन्न हुनै लागेका कार्यहरु बिग्रिने उच्च सम्भावना रहेको छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

नगरस्तरीय अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगितामा बुद्द पब्लिककी दिक्षा केसी प्रथम

आज भाइटीका : उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

आईसीसी विश्वकप लिग-२ :  नेपाल अमेरिकासँग पराजित

हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित

देवदह नगर वडा स्तरीय लिग क्रिकेट प्रतियोगिताको उपाधि वडा नं ८ लाई 

मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा कर्मचारीको टोली विजयी

महिला साफ च्याम्पियनसीपको उपाधि बंगलादेशलाई : नेपाल उपविजेता

देवदह नगर स्तरीय लिग क्रिकेट प्रतियोगिता ; फाइनलमा वडा नं ६ र ८ भिड्ने