तपाइको आजको राशिफलः कार्तिक २४

बिज्ञापन

कार्तिक २४ गते शुक्रबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शनसँगै यत्रतत्र यश कीर्ति फैलिनेछ ।

बिज्ञापन

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

यात्राको क्रममा विविध बिध्न बाधाहरु आइपर्नुका साथै मनमा शङ्का तथा चिन्ताले डेरा जमाउनेछ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

आफन्तजन इष्टमित्रसँगको मतभेद तथा कार्यमा अवरोधको सामाना गर्नुपर्नेछ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

आरोग्यतामा थप वृद्धि आउनुका साथै मनमा प्रसन्नता छाउनेछ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

आर्थिक समस्याले सताउनुका साथै मानसिक रुपमा असन्तोषको वातावरण सिर्जित हुनेछ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

विशिष्ट व्यक्तिको साथ सहयोग प्राप्त हुनुका साथै सामाजिक मान सम्मानमा वृद्धि हुनेछ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

आफन्तबाटै प्रतिपक्षीको भूमिमा खेलिनुका साथै अनावश्यक ठाउँमा धननाश हुने सम्भावना रहेको छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

अनायासै अर्थ, वस्त्र, उपहार लाभसँगै मन प्रसन्न हुनुका साथै समाचार सुन्न पाइनेछ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

आँटे ताकेका कार्य बीचैमा रोकिए पनि स्वास्थ्य स्थिति भने अनुकूल रहनेछ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

राज्यपक्षबाट असहयोगको वातावरण बन्नुका साथै व्यापार व्यवसायमा नोक्सानीको सामाना गर्नुपर्नेछ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

वादविवाद , वैचारिक मतभेदमा नपरेकै श्रेयस्कर हुनुका साथै स्वास्थ्यस्थितिको विशेष ख्याल गर्नुपर्नेछ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

थालेको कार्यले सफलताको मार्ग पक्रिएसँगै मनमा हर्ष, खुशी तथा आनन्दानुभूति हुनेछ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल