तपाइको आजको राशिफलः कार्तिक २०

बिज्ञापन

कार्तिक २० गते सोमबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

परिस्थिति प्रतिकूल बन्दै जानेछ । अप्ठ्यारोमा साथ दिने आफन्तहरु टाढिदै जानेछन ।

बिज्ञापन

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

उद्योग व्यवसायमा फाइदा हुनेछ । गरेका कार्यले उचित प्रतिफल दिने योग छ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

अरुको बारेमा अनावश्यक चासो राख्दा आफै समस्यामा परिनुका साथै आर्थिक कारोबारमा नोक्सानी व्यहोर्नुपर्नेछ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

रचनात्मक कार्यको प्रारम्भ हुनेछ । लामो समयदेखि टाढिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

आर्थिक लाभ नहुने कामको पनि जिम्मेवारी लिनुपर्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

आम्दानी बढेसँगै मनमा उत्साह जाग्नेछ । शुभ समाचार सुन्न पाइनेछ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

नयाँ कार्यका लागि प्रस्ताव आउनुका साथै पहिलेको सफलताले मनमा हौसला बढ्नेछ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

आश्वासन बाँड्नेहरुले नै झुक्याउनुका साथै पहिलेका सम्झौताहरु भङ्ग हुने परिस्थिति बन्नेछ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

थालेका कार्यलाई पुनः दोहो¥याए गर्नुपर्ने योग रहेको छ । न्यून उपलब्धिमा पनि चित्त बुझाउनुपर्नेछ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय बित्नेछ । अतिथिको रुपमा स्वागत सत्कार प्राप्त हुने योग रहेको छ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

दीर्घकालीन फाइदाको कार्य प्रारम्भ हुनेछ । परिश्रमको अनुपातमा उचित प्रतिफल प्राप्त हुनेछ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

बौद्धिक क्षेत्र फराकिलो बन्दै जानेछ । नयाँ कार्ययोजना लागू गर्न भने प्रतिक्षारत हुने नै उचित देखिन्छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल