तपाइको आजको राशिफलः कार्तिक १९

बिज्ञापन

कार्तिक १९ गते आइतबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

स्वाधिकार प्राप्तिका लागि कडा कसरत गर्नुपर्नेछ । वादविवादजन्य विषयमा प्रवेश नै नगरेको श्रेयस्कर हुने देखिन्छ ।

बिज्ञापन

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

धार्मिक कार्यमा मन जानुका साथै कार्यसिद्धिको शुभ फलदायी योग रहेको छ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

शुभ कार्यको यत्रतत्र चर्चा चल्नेछ । बोलीको उच्च सकारात्मक प्रभाव जमाउने सकिनेछ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

सभा, गोष्ठी, सम्मेलनमा सरिक हुन पाइनेछ । नवीन विषयमा ज्ञानार्जनको अवसर मिल्नेछ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

आत्मविश्वासमा कमी आउनुका साथै हीनताबोधले कार्य सम्पादनमा नकारात्मक प्रभाव पर्नेछ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

इज्जत प्रतिष्ठाको सीमा बढेर जानेछ । ठीक समयमा उचित निर्णय लिन सकिनेछ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

वैदेशिक क्षेत्रको योजनाले सार्थक गति लिनुका साथै विपरीत लिङ्गी सहपाठीबाट राम्रो साथ सहयोग पाइनेछ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

नयाँ कार्ययोजना तय हुनुका साथै लामो समयदेखि रोकिएका कार्य सुचारु हुने योग छ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

शारीरिक तथा मानसिक आलस्यता बढ्नेछ । अन्तिममा गएर काम बिग्रिने योग रहेको छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

आशा गरेको व्यक्ति तथा स्थानबाट राम्रो साथ पाइनेछ । कला साहित्यमा रुचि बढ्नेछ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

विशिष्ट व्यक्तिलाई अतिथिका रुपमा स्वागत गर्न पाइनेछ । घरमा नवीन चहलपहल छाउनेछ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

दैनिक मूल्य परिवर्तन हुने क्षेत्रमा गरेको आर्थिक लगानीले फाइदा नदिए पनि आफन्तको साथ सहयोग प्राप्त हुनेछ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल