तपाइको आजको राशिफलः असोज २७

बिज्ञापन

असोज २७ गते सनिबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन हुने देखिन्छ । यत्रतत्र यश कीर्ति फैलिने दिन रहेको छ ।

बिज्ञापन

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

यात्राको क्रममा विविध बिध्न बाधाहरु आइपर्ने सक्छ । मनमा शङ्का तथा चिन्ताले डेरा जमाउने देखिन्छ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

आफन्तजन इष्टमित्रसँगको मतभेद बढ्न सक्छ । कार्यमा अवरोधको सामाना गर्नुपर्ने दिन रहेको छ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

आरोग्यतामा थप वृद्धि आउने देखिन्छ । मनमा प्रसन्नता छाउने हुदा दिन राम्रो रहेको छ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

आर्थिक समस्याले सताउने दिन रहेको छ । मानसिक रुपमा असन्तोषको वातावरण सिर्जित हुने देखिन्छ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

विशिष्ट व्यक्तिको साथ सहयोग प्राप्त हुने दिन रहेको छ । सामाजिक मान सम्मानमा वृद्धि हुनेछ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

आफन्तबाटै प्रतिपक्षीको भूमिमा खेल्न सक्ने समय रहेको छ । अनावश्यक ठाउँमा धननाश हुने सम्भावना रहेको छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

अनायासै वस्त्र, उपहार प्राप्त होला । आशनगरिएको ठाँउबाट धन लाभ हुनेछ । शुभ समाचारले मन प्रसन्न रहला ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

आँटे ताकेका कार्य बीचैमा रोकिन सक्ने देखिएतापनि स्वास्थ्य स्थिति भने अनुकूल रहनेछ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

राज्यपक्षबाट असहयोगको वातावरण बन्नु सक्छ । व्यापार व्यवसायमा नोक्सानीको सामाना गर्नुपर्नेछ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

वादविवाद , वैचारिक मतभेदमा नपरेकै राम्रो हुनेछ । स्वास्थ्यस्थितिको विशेष ख्याल गर्नुपर्ने देखिन्छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

थालेको कार्यले सफलताको मार्ग पक्रिने समय रहेको छ । मनमा हर्ष, खुशी तथा आनन्दानुभूति हुनेछ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

कपिलवस्तुमा उद्घाटन भयाे डायलाइसिस सेन्टर

देवदहमा प्रथम बुद्ध मावली क्रिकेट कप-२०८१ सुरु

कोलिय देवदह साकोस- तारापुञ्ज, देउराली र शंकरपुर सेवा केन्द्रको वार्षिक साधारण सभा सम्पन्न

गीत लेखन, साहित्य र कविता मार्फत आफ्नो बेग्लै पहिचान बनाउन सफल : गीतकार मातृका भण्डारी (मुना)

कोलिय देवदह सहकारीको तारापुञ्ज सेवा केन्द्रको वार्षिक साधारण सभा सम्पन्न

कोलिय देवदहको ३ सेवा केन्द्रको वार्षिक साधारण सम्पन्न

लुम्बिनी प्रदेश पूर्ण खाेप सुनिश्चित घाेषणा

प्रथम बुद्ध मावली क्रिकेट कप हुदै, ट्रफी र जर्सी सार्वजनिक