तपाइको आजको राशिफलः असोज ३०

असोज ३० गते मंगलबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

राज्यपक्षबाट राम्रो साथ सहयोग प्राप्त हुनेछ । कलासाहित्य गीत सङ्गीतका क्षेत्रमा रुचि बढ्नेछ ।

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

प्रतियोगात्मक कार्यमा अपेक्षाकृत् प्रदर्शन रहने देखन्छि । आत्मसन्तुष्टि प्राप्त हुने योग रहेको छ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

चिठ्ठा, शेयर बजार जस्ता क्षेत्रमा गरेको लगानीले लाभ नदिने देखिन्छ । आफन्तजनबाट भने राम्रो साथ सहयोग प्राप्त हुनेछ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

वैचारिक मतभेदको दलदलमा फसिने समय रहेको छ । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने देखिन्छ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

धर्मकर्ममा मन जानेछ । साथै सामाजिक कार्यमा सफलता मिल्ने दिन रहेको छ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

बोलीको सकारात्मक प्रभाव बढ्नेछ । शुभकर्मको चर्चा यत्रतत्र चल्नाले मन हर्षित रहला ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

कुनै सभा समारोहमा सहभागी हुने मौका मिल्नेछ । नयाँ नयाँ ज्ञानार्जनका बाटाहरु भेटिने दिन रहेको छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

लगनशीलतामा कमी आउनेछ । हीनताबोध महसुस हुने देखिन्छ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

ठीक समयमा गरेर उचित निर्णयले नाम र दाम कमाउने उच्च सम्भावनाको योग रहेको छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

विपरीलिङ्गी साथीबाट राम्रो साथ सहयोग प्राप्त होला । धनआर्जनका नयाँ नयाँ बाटाहरु खुल्ने दिन रहेको छ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

रोकिएका कार्यहरु सुचारू हुनेछन । नयाँ कार्ययोजना तय हुने दिन रहेको छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

आलस्यता बढ्ने देखिन्छ । सम्पन्न हुनै लागेका कार्यहरु बिग्रिने उच्च सम्भावना रहेको छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल