तपाइको आजको राशिफलः असोज २८

असोज २८ गते आइतबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

कलासाहित्यमा रूचि बढ्नुका साथै राज्यपक्षबाट राम्रो साथ सहयोग प्राप्त हुनेछ ।

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

प्रतियोगात्मक कार्यमा अपेक्षाकृत् प्रदर्शनसँगै आत्मसन्तुष्टि प्राप्त हुने योग रहेको छ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

चिठ्ठा शेयरजस्ता क्षेत्रमा गरेको लगानीले लाभ नदिएतापनि आफन्तजनबाट राम्रो साथ सहयोग प्राप्त हुनेछ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

वैचारिक मतभेदको दलदलमा फसिनुका साथै अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने देखिन्छ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

धर्मकर्ममा मन जानुका साथै सामाजिक कार्यमा सफलता मिल्नेछ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

बोलीको सकारात्मक प्रभाव बढ्नेछ । शुभकर्मको चर्चा यत्रतत्र चल्नेछ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

कुनै सभा समारोहमा सहभागी हुने मौका मिल्नेछ । नयाँ ज्ञानार्जनका बाटाहरु भेटिनेछन ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

लगनशीलतामा कमी आउनुका साथै हीनताबोध महसुस हुनेछ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

ठीक समयमा गरेको उचित निर्णयले नाम र दाम कमाउने उच्च सम्भावना रहेको छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

विपरीलिङ्गी साथीबाट राम्रो साथ सहयोग प्राप्त हुनेछ । धनआर्जनका नयाँ बाटाहरु खुल्नेछन ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

रोकिएका कार्यहरु सुचारू भएसँगै नयाँ कार्ययोजना तय हुने योग रहेको छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

आलस्यता बढ्नुका साथै सम्पन्न हुनै लागेका कार्यहरु बिग्रिने उच्च सम्भावना देखिन्छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण