ढुंगागाडेको हिलो सडकमा जनप्रतिनिधिले गरे कोदो रोपेर विरोध

गोरखा नगरपालिका १ का वडाध्यक्ष हिक्मत कुवर, २ का वडाध्यक्ष रहम तुल्ला मियाँ, ४ का वडाध्यक्ष रामशरण अधिकारी र ८ का वडाध्यक्ष कृष्ण खत्रीलगायत स्थानिय प्रतिनिधी तथा यातायात व्यवसायीहरूले सामुहिक रुपमा सडकमा कोदो रोपेर बिरोध गरेका हुन् ।

बिज्ञापन

सदरमुकामबाट आरूघाट जाने मुख्य सडकको ढुंगागाडे खण्ड हिलो हुँदा साना तथा ठुला यात्रुबहाक सवारी साधनहरु घण्टैसम्म फस्ने गरेको छ। यति मात्र नभएर दुई पाङग्रे मोटरसाइकलसमेत सडकखण्डमा फस्ने गर्छ।

सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीले लापरवाही गरेको र समयमै काम नगर्दा सडक अलपत्र छ। सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयले बिहीबार बिहान गोरखा— आरूघाट सडक अवरूद्ध गरेका छन्।

बिज्ञापन

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा