डेम्वेले चम्कँदा बार्सिलोनाको सानदार जित

एजेन्सी । ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई ४९० ले पराजित गरेको छ । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन औसमाने डेम्बेले, सर्जियो रोबार्टो, रोबार्टो लेवान्डोस्की र फेरान टोरेसले एक एक गोल गरे । पहिलो हाफमा तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा एक मात्रै गोल गरेको थियो ।

बिज्ञापन

जितसँगै बार्सिलोना ११ खेलबाट २८ अंक सहित दोस्रो स्थानमा छ । समान खेलबाट ३१ अंक सहित रियल मड्रिड शीर्षस्थानमा छ । एथलेटिक समान खेलबाट १८ अंक सहित छैटौं स्थानमा छ ।

ताजा समाचार

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

सम्बन्धित खवर

received_1207462920151518

देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

FB_IMG_1695903249616

ज्ञानज्योति मा.विमा नि:शुल्क आँखा जाँच शिविर