टी–२० विश्वकप छनाेट: मुलपानी कृकेट मैदानमा यूएईले बहराइनलाई ५ विकेटले हरायाे

बिज्ञापन

काठमाण्डाै । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनाेटमा यूएईले विजयी शुरुवात गरेकाे छ । आज साेमवार मुलपानी कृकेट मैदानमा भएकाे खेलमा यूएईले बहराइनलाई ५ विकेटले हरायाे ।

बिज्ञापन

बहराइनले दिएकाे १ सय ३६ रनकाे सामान्य लक्ष्य यूएईले १८ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । यूएईका अली नसीरले नटआउट ४८ रन बनाए । बलिङतर्फ बहराइनका रिजवान बटले २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे बहराइन २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनायाे । बहराइनका हेदर बटले नटआउट ५९ रन बनाए । बलिङतर्फ यूएईका जुनैद सिद्दिकी र आयन अफजल खानले समान २ विकेट लिए ।

बिज्ञापन

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व