टी–२० विश्वकप छनाेट: मुलपानी कृकेट मैदानमा यूएईले बहराइनलाई ५ विकेटले हरायाे

काठमाण्डाै । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनाेटमा यूएईले विजयी शुरुवात गरेकाे छ । आज साेमवार मुलपानी कृकेट मैदानमा भएकाे खेलमा यूएईले बहराइनलाई ५ विकेटले हरायाे ।

बहराइनले दिएकाे १ सय ३६ रनकाे सामान्य लक्ष्य यूएईले १८ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । यूएईका अली नसीरले नटआउट ४८ रन बनाए । बलिङतर्फ बहराइनका रिजवान बटले २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे बहराइन २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनायाे । बहराइनका हेदर बटले नटआउट ५९ रन बनाए । बलिङतर्फ यूएईका जुनैद सिद्दिकी र आयन अफजल खानले समान २ विकेट लिए ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने