जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो स्थानमा

Photo by Cricket Association of Nepal (CAN)
बिज्ञापन

बुटवल । हङकङमा जारी ४ देश सम्मिलित महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाल तेस्रो भएको छ ।

बिज्ञापन

तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले हरायो । एक सय १६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन जोड्यो । नेपालका लागि पुजा महताेले सर्वाधिक ४३ रन, राेमा थापाले २२, रूविना क्षेत्रीले २१ र कप्तान इन्दु बर्माले १२ रन जाेड्न सफल भए । बलिङतर्फ संगिता राइ, इन्दु बर्मा, सिता राना, खुसी डैगाेल र साेनी पार्ख्रिनले समान एक-एक विकेट लिए ।

लिग चरणका सुरुका दुई खेलमा पराजय ब्यहोरेपछि नेपाल फाइनल पुग्न असफल भएको थियो ।

बिज्ञापन

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै