जसपाको सुदुरपश्चिम प्रदेश समिति पुनर्गठन, अध्यक्षमा भगतराम थारु

कैलाली। जनता समाजवादी पार्टी, नेपालको सुदुरपश्चिम प्रदेश समिति पुनर्गठन भएको छ । कैलाली जिल्लाको धनगढीमा शनिबार आयोजित प्रदेश भेलाले भगतराम थारुको अध्यक्षतामा ३७ सदस्यीय समिति पुनर्गठन गरेको हो ।
समितिको उपाध्यक्षहरुमा गोविन्दराज राना थारु, निर्मल रिजाल, सञ्जय शक्सेना, जेकेन्द्रसिंह महरा, पुष्पराज जोशी, लक्ष्मीकान्त पनेरु, बलबहादुर चौधरी छन् भने मुख्यसचिवमा राजु बमलाई चयन गरिएको छ । समितिको सचिवहरुमा प्यारेलाल राना, सरोज जोशी, दिपेश तिमिल्सिना, गोविन्द गुप्ता, र श्याम धिताल रहेका छन् ।

बिज्ञापन

पार्टीका तर्फबाट राजनीतिक समिति सदस्य तथा प्रदेश इन्चार्ज रहेकी मालामती राना र पार्टी केन्द्रीय सदस्य एवम् प्रदेश सह इन्चार्ज भीमबहादुर थापाले संगठन निर्माणमा एकलौटी गरेको आरोप लगाई राजनीतिक समिति सदस्य तथा पूर्व प्रदेश इन्चार्ज होरीलाल चौधरीले उक्त निर्णयमा नोट अफ डिसेन्ट लेखेको कुराबारे सोध्दा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले घुमाउरो रुपमा स्विकार गरेका छन् ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना