जनताको विश्वासलाई एमालेले घात गर्दैन एमाले नेता पौडेल

कपिलवस्तु । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले एमाले प्रवेश गर्नेहरुले कहिल्यै पछुताउन नपर्ने बताउनुभएको छ । कपिलबस्तुमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै पौडेलले एमाले प्रवेशको लहर देशब्यापी रहेको भन्दै एमालेप्रति जनताले गरेको बिश्वासमाथी कहिल्यै घात नगर्ने बताउनुभयो ।

बिज्ञापन

एमालेमा प्रवेशको लहर चलेको छ यो निरन्तर एमालेले आर्जन गरेको जनबिश्वास हो यो जनबिश्वास माथी कहिल्यै घात गर्ने छैन, पौडेलले भन्नुभयो । पौडेलले अव कपिलबस्तुमा एमालेसंग अरु कुनै पार्टीहरुको तुलना हुन नसक्ने र उनीहरुले प्रतिस्पर्धा गर्न नसक्ने दावी गर्नुभयो ।

एमालेप्रति बढेको जनबिश्वासले अव एमाले संग अन्य पार्टीका नेताहरु कायल भएका छन् अव एमाले संग अरुको तुलना हुने अवस्था छैन एमालेसंग प्रतिस्पर्धा हुन सक्ने छैन्।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना