छिटो मल उपलब्ध गराउन माग गर्दै किसान महासंघ आन्दोलनमा

काठमाडौं । बाली लगाउने समयमा रासायनिक मलको चरम अभाव भएपछि अखिल नेपाल किसान महासंघले दबाबमूलक आन्दोलन घोषणा गरेको छ ।

बिज्ञापन

महासंघले पत्रकार सम्मेलन गर्दै देशैभर आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

महासंघका अध्यक्ष प्रेम दंगालका अनुसार प्रधानमन्त्री, कृषि मन्त्रीलाई ज्ञापन पत्र बुझाउने, दोस्रो चरणमा सातवटै प्रदेशका मुख्यमन्त्री कार्यालयमा धर्ना र जिल्ला प्रशासन कार्यालयमा धर्ना र घेराउ गरिने बताए ।

बिज्ञापन

महासंघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विरोध र्‍याली तथा आम सभा गरेर कृषकका सरोकारको विषयमा दबाब दिने जानकारी दिएको छ ।

नेपालमा ५ देखि ७ लाख मेट्रिक टन मलको आवश्यकता पर्ने र त्यसका लागि करिब ३० अर्ब बजेट चाहिने विज्ञले सुझाव दिए पनि
सरकारले जीटूजी प्रक्रियाबाट एक लाख ५० हजार मेट्रिक टनमात्र मल ल्याउने भनेको अध्यक्ष दंगालको भनाइ छ ।

नयाँ बजेटमार्फत ल्याइएको ‘किसान पेन्सन’ योजना कुनै आधार र तयारी बिना हठात प्रचार र सस्तो लोकप्रियताका लागि किसानको आँखामा छारो हाल्ने गरी आएको महासंघको टिप्पणी छ ।

Press Release_ANPFa

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन