चन्द्रागिरिमा कार दुर्घटना हुदा चार जनाको घटनास्थलमै मृत्यु

चित्लाङ–चन्द्रागिरि सडक खण्ड अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ सेते पहरेमा कार दुर्घटना भएको छ ।

दुर्घटनामा चार जनाको घटनास्थलमा नै मृत्यु भएको चित्लाङ प्रहरी चौकीका सई विकास कार्कीले बताए ।

मृत्यु हुनेमा दुई पुरुष, एक महिला र एक बालक रहेका छन् । उनीहरुको सनाखत हुन सकेकाे छैन ।

अहिले थानकोट प्रहरी र चित्लाङ प्रहरी घटनास्थलमा पुगेको छ । प्रदेश नम्बर ३-०१-०२३ च ६९८५ नम्बरको कार दुर्घटना भएको हो । घटनामा मृत्यु हुनेहरूको सनाखत भैसकेको छैन ।

सम्बन्धित खवर

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास