घरमा आगलागी हुँदा पाल्पामा नाै महिने शिशुकाे ज्यान गयाे

सांकेतिक तस्विर
बिज्ञापन

बुटवल ।पाल्पा घरमा आगलागी हुँदा नाै महिने शिशुकाे ज्यान गएकाे छ ।

बिज्ञापन

पाल्पा जिललाकाे निस्दी गाउँपालिका-३ क्यामरुङका श्यामबहादुर पल्लीको घरमा आगलागी हुँदा जलेर नाै महिने शिशुकाे ज्यान गएको हो ।

आज शनिवार दिउँसो शिशुलाई घरमा सुताएर नजिकैको बारीमा काम गर्न गएको बेला आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गोठमा गाईवस्तुलाई कुडो पकाउन सल्काएको आगोले घर जलेकाे हाे ।

बिज्ञापन

एक तले कच्चीघर र गोठमा सल्किएको आगोले गोठमा रहेका भैँसी र बाख्रासमेत जलेर मरेका प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व