गुल्मेली समाज जापानको कान्तो समिति संयोजकमा भण्डारी

गुल्मी। गुल्मेली समाज जापानले जापानका गुल्मेलीलाई एउटै परिवारमा जोड्ने क्रममा कान्तो समिति विस्तार गरेको छ । टोकियोको सोलमारी मुरा हलमा आयोजित कार्यक्रमले समाजको कान्तो समिती संयोजकमा कृष्ण प्रसाद भण्डारीलाई चयन गरेको छ।
जसको उपसंयोजकमा-बाबुराम भुषाल,तारा कार्की,शिव केसी,शिव प्रसाद खरेल,गोपाल काफ्ले,सुभाष भण्डारी,श्रीजना केसी रहेका छन् । त्यस्तै सचिवमा लक्ष्मण सापकोटा,नारायण प्रोख्रेल,प्रकाश भण्डारी, कोषाध्यक्षमा गोकुल अर्याल,विष्णु प्रसाद खरेल र अन्य सदस्य रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास जापानका प्रथम सचिव जित बहादुर कार्कीले परदेशमा गुल्मेलीको जमघटले खुसी लागेको बताउदैं यो परिवारमा सबै गुल्मेली घर संझेर एक हुन सुखदुखमा साथ सहयोग गर्न अनुरोध समेत गरे । कार्यक्रममा नेपाली राजदुतावास टोकियोका तृतिय सचिव ज्ञानहरी ज्ञवाली,निवर्तमान अध्यक्ष शालिकराम भण्डारी,पुर्व अध्यक्ष यमलाल ढकाल ‘राजु’ एनआरएनए जापानका पुर्व अध्यक्ष एवम गुल्मीका अग्रज व्यक्तित्व रोशन के सी,नेपाल वायुसेवा निगमका टोकियो प्रवन्धक सरोज पन्थी, कार्यसमितिका सदस्य इन्द्र थापा लगाएतले मन्त्व्य व्यक्त गरेका थिए ।कार्यक्रममा गुल्मीमा जन्मिएर जापानको राजदुतावास नेपाल एअरलाइन्समा कार्यरत व्यक्तीलाई सम्मान सहित अतिथिलाई मायाको चिनो प्रदानगरिएको थियो ।कार्यक्रम गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीको अध्यक्षता,वरिष्ठ उपाध्यक्ष दयाराम खरेलको स्वागत मन्त्व्य एवम् सचिव नेत्र प्रसाद पाण्डेयको सन्चालनमा सम्पन्न भएको थियो ।कार्यक्रममा गुल्मेलीको उल्लासमय उपस्थीति रहेको थियो ।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना