गुल्मी १ मा ज्ञवाली र २ मा विष्टसहित ३ जना सिफारिस

गुल्मी। नेकपा एमालेले संघीय निर्वाचन गुल्मी क्षेत्र न १ बाट प्रदिप कुमार ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्रिय उपमहासचिव समेत रहेका नेता ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय सर्वसम्मतीमा भएको हो ।

बिज्ञापन

आज गुल्मीको रिडिमा सम्पन्न नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले नेता ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले छत्रकोटका सचीव यज्ञ पाण्डेले जानकारी दिनुभयो । बैठक बसिरहेको र प्रदेश उम्मेदवारको बिषयमा छलफल भैरहेको सचिव पाण्डेले जानकारी दिनुभयो ।
उता क्षेत्र नम्वर २ मा भने पार्टी सचिव गोकर्णराज बिष्टका अलवा राजेन्द्र अर्याल र शेषकान्त गौतम सहित तीन जना सिफारिस भई सकेका छन् ।

क्षेत्र नम्वर २ को (क) प्रदेश सदस्य उमेदवारमा पार्टी सचिव गणेश श्रीपाली, पुर्व मेयरद्धायः डिल्लिराज भुसाल, र सोमनाथ सापकोटा, पूर्वउपमेयर सिता भण्डारी , मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले सिफारिस भएका छन् । प्रदेश (ख) मा केन्द्रिय सदस्य, दिनेश पन्थी, अन्य नेताहरुमा जमुना पन्थी, सन्तोष लम्साल , खिमान्नद भण्डारी, लोक बहादुर खत्री र नारायण पोखरेल सिफारिसमा परेका नकपा एमाले गुल्मीले जनाएको छ ।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना