गुल्मी चितवन मैत्री समाजद्वारा तिज विशेष कार्यक्रम सम्पन्न

ललिता घिमिरे , चितवन // गुल्मी चितवन मैत्री समाजद्वारा तिज विशेष कार्यक्रम सम्पन्न भएकाे छ । तिजकाे अवसर पारेर भरतपुर-४ स्थित कटेराे पार्टी प्यालेसमा उक्त कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

बिज्ञापन

संस्थाका उपाध्यक्ष राधिका भण्डारीकाे अध्यक्षता र समाजसेवी व्यक्तित्व भगवती घिमिरेकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा माैलिक कला र संस्कृतिकाे संरक्षण गर्दै संस्थाले अाफ्नाे संस्थामा रहेका पदाधीकारी सदस्यहरू लगायत गुल्मीबाट बसाई सरी गैडाकाेट देखि चितवन अासपासमा बसाई सरी अाएका सम्पुर्ण दिदी बहिनीहरूलाई एकजुट बनाउने ध्देयले दर खाने कार्यक्रम गरेकाे भण्डारीले बताउनुभयाे । कार्यक्रममा अर्जुन पाठक, डा.सुनिल मणि पाेख्रेल शारदा शर्मा खुमराज उपाध्याय सेन्ट्रल कलेजका प्रधानाध्यापक यज्ञविलास पाैडेल लगायतले बाेल्दै तीज पर्व लाई तडक भडक गर्न नहुने र स्वास्थ्य को पनि ख्याल गरी पर्व मनाउदै महिलालाई अधिकारबाट बन्चित गर्न नहुने कुरामा जाेड दिएका थिए । कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरूले परम्परागत शैलीमा मादल खैजडी सहित माैलिक तिज गित गाएर हर्ष उल्लासका साथ तिज विशेष कार्यक्रम मनाएका थिए। संस्थाका अध्यक्ष दिपक ढकालकाे स्वागत र सचिव विक्रम सापकाेटाकाे संञ्चालनमा सम्पन्न भएकाे थियाे ।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा