गुल्मीको रेसुंगा विमानस्थलबाट हप्तामा ४ पटक उडान हुने

बिज्ञापन

बुटवल । गुल्मीको रेसुंगा विमानस्थलमा हप्ताको ४ वटा उडान हुने भएको छ ।

बिज्ञापन

हाल हप्तामा २ वटा मात्र उडान हुँदै आएकोमा आउदो फागुनको पहिलो हप्ताबाट ४ पटक उडान हुने गरि व्यवस्था मिलाइएको हो ।

यो विमानस्थलमा गएको बैशाख २९ गते पहिलो व्यवसायीक उडान भएको थियो । यात्रुको अत्याधिक चाप भएपछि बुधबार र शुक्रबार गरी हप्तामा २ दिन उडान भइरहेको थियो ।

बिज्ञापन

अझै पनि यात्रुको चाप अत्याधिक भएपछि हप्ताको ४ दिन उडान गर्ने गरी तयारी भइरहेको रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिएका छन् ।

यसका लागी नेपाल नागरिक उड्यान प्राधिकरण र नेपाल वायु सेवा निगम सँग पुनःसम्झौता गर्ने तयारी गरिएको पन्थीले बताएका छन् ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व