लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गरेकी गुल्मीकी मनिषा जिसीलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बधाई सहित शुभकामना ब्यक्त गर्नुभएको छ । नेपालका पुर्व प्रधानमन्त्री समेत रहनुभएका केपी ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत बधाई तथा शुभकामना दिनुभएको हो ।
सम्बन्धित खवर
स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु
ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने
आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना
सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा
अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल
नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित
गणतन्त्र दिवस मूल समारोह समिति गठन
सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल