गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवदह // रुपन्देहीको देवदह नगरपालिका वडा नं १२ को २ विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

बिज्ञापन

देवदह नगरपालिका वडा नं १२ मा रहेको २ विद्यालय श्री प्रगती माध्यामिक बिधालयका २७ र श्री शंकर निम्न माध्यमिक बिद्यालयका २८ जना विद्यार्थीहरुलाई शैक्षिक अवस्थामा टेवा पुग्ने उदेश्यले देवदह नगरपालिका वडा नं ५ बस्ने सामाजसेवी कृष्ण प्रसाद भण्डारीले प्रतेक विद्यार्थीलाई ८ वटा कपी, कलम , ईरेजर, कटर र पेन सहित ५०५ रुपैयाँ वितरण गर्नुभएको हो । उहाले आर्थिक अवस्था कम्जोर भएका बिद्यार्थीहरुलाई सानो सहयोग होस भनी सहयोग गरेको बताउनुभयो।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना