गढवा स्वास्थ्य चौकीमा निशुल्क भिडियो एक्सरे सेवा सुुरू

दाङ। दाङको गढवा स्वास्थ्य चौकीमा निशुल्क भिडियो एक्सरे सेवा संचालनमा आएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले मंगलवार अल्ट्रा साउण्ड मेसिनको उद्घाटन गर्दै सेवा संचालन गरेका हुन

बिज्ञापन

स्थानिय स्तरमा अल्ट्रासाउण्ड सेवा नहुँदा गढवा गाउँपालिकाभित्रका गर्भवती महिलाहरुलाई स्वास्थ्य चेकजाँच गराउन लमही,घोराही लगाएतको ठाउँमा जानुपर्ने बाध्यता थियो।अल्ट्रा साउण्ड मेसिन संचालनमा भएसंगै अब गर्भवती महिलाले गाउंमै निशुल्क भिडियो एक्सरे सेवा पाउनेछन।

मन्त्री थारुले डिजिटल एक्सरे मेसिन गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई हस्तान्तरण गर्नुभयो । गढवा गाउँपालिकाको गढवा स्वास्थ्य चौकी, गंगाप्रसपुर स्वास्थ्य चौकी र गोवरडिहा स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा संचालनमा छन ।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना