खाँचीकोटको चुनढुंगा उत्खननमा रोक

अर्घाखाँची। भुगर्भ सिमेन्ट उद्योगले उत्खन्न गर्दै आएको चुनढुंगा उत्खननमा रोक लगाइएको छ ।
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीले बुधबारदेखि सन्धिखर्क नगरपालिका- ७ को चुनढुंगा उत्खननमा रोक लगाएको हो ।
चुनढुंगा उत्खनन् गर्दा सामाजिक, आर्थिक, पर्यावरण र पर्यटनमा प्रत्यक्ष प्रभाव पारेको, अर्घाखाँचीमा ठोस उपलब्धि प्राप्त हुन नसकेको, मनपरी प्रकृतिको चरम दोहन गरिएको जनगुनासो आएपछी चुनढुंगा उत्खन्न तथा ढुवानी कार्य रोक्नुपरेको नेकपाका सन्धिखर्क नगर ईन्चार्ज नविन खड्काले बताए । आफ्नो पार्टिले बन्द गराएको चुनढुंगा खानी पुन : संचालन गरिए ठूलो मुल्य चुकाउनु पर्ने खड्काले चेतावनी समेत दिए ।
चुनढुंगा उत्खनन् तथा ढुवानीले खानि क्षेत्र आसपासका सर्वसाधारण नागरिक, विद्यालयमा अध्ययनरत विद्यार्थी प्रभावित भएको नेपाल कम्युनिस्ट पार्टीका सेक्रेटरी खेम घर्तीले बताए। कैयौंपटक ध्यानाकर्षण गराउदा पनि स्थानिय सरकारले समस्या समाधान गर्न चासो नदिएपछि पार्टिले चुनढुंगा खानि बन्द गर्नुपरेको उनले बताए ।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना