क्यानले २२ क्रिकेटरलाई बन्द प्रशिक्षणकाे लागि बोलायो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट वर्ल्ड कप लिग टूका लागि २२ जना  क्रिकेटरलाई बन्द प्रक्षिणकाे लागि बोलाएको छ ।

जसमा नेपाली राष्ट्रिय टिम कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद र सोमपाल कामीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

यस्तै करण केसी, गुल्सन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा पनि टोलीमा छन् ।

स्पिनर सन्दिप लामिछाने, कप्तान राेहित पाैडेर र अलराउण्डर दिपेन्द्र सिंह एैरी यतिबेला जि टि-20 लिगमा क्यानडामा रहेका छन ।

क्यानडामा आगामी महिना हुने श्रृंखलामा नेपाल, क्यानडा र ओमान खेल्नेछन् । नेपालले विश्वकप लिग- २ मा दोस्रो श्रृंखला खेल्न लागेको हो ।

यसअघि घरेलु मैदानमा खेलेको पहिलो श्रृंखलामा चारमध्ये ३ खेल हारेको थियो भने एउटा जितेको थियो ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने