क्यानले गर्यो नेपाल टी-ट्वान्टी लिगको खेल तालिका सार्वजनिक, खेल मंसिर २६ गतेबाट (तालिकासहित)

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल टी-ट्वान्टी लिगको खेल तालिकाका सार्वजनिक गरेको छ । क्यानले मंसिर २६ गतेदेखि प्रतियोगिता सुरु हुने बताएको छ । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेर्जसले प्रतिस्पर्धा गर्नेछन् ।

बिज्ञापन

सोही दिन हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेडले प्रतिस्पर्धा गर्नेछ ।  त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको फाइनल खेल पुस १६ गते हुनेछ । यसअघि कात्तिकमा हुने भनिएको प्रतियोगिता सुरक्षाका कारण सारिएको थियो ।

प्रतियोगितामा ६ टोलीहरूको सहभागिता रहनेछ । होम एण्ड अवेको आधारमा हुने प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी-भैरहवा र फार वेस्टर्न टिमको सहभागिता रहनेछ ।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना