कोरोनाका कारण रोकिएको यार्सा संकलन खुला

दाङ । रुकुमपूर्वमा कोरोना भाइरसका कारणले दुई वर्षदेखि रोकिएको यार्सागुम्बा संकलन यस वर्ष प्रवेशमा निःशुल्क गरी खुला गरिएको छ । कोरोना संक्रमण नभएका विगत वर्षमा यार्सागुम्बा संकलनका लागि प्रतिव्यक्ति प्रवेश शुल्क लाग्ने गरेको थियो ।

बिज्ञापन

कोरोनाका कारण दुई वर्ष यार्सागुम्बा संकलनमा रोक लगाइएको थियो । यस वर्ष कोरोना संक्रमणको दर कम भएपछि यार्सागुम्बा संकलन खुला गरिएको हो ।

रोकिएको यार्सा संकलन व्यवस्थापनको तयारी गर्ने समयमा स्थानीय चुनाव लागेपछि संकलनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटका दलबहादुर पुनले जानकारी दिनुभयो ।

बिज्ञापन

जिल्लामा पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ र २ का बुकी पाटल क्षेत्रमा यार्सा पाइने गरेको छ । यार्सा टिप्नका लागि छिमेकी जिल्ला रोल्पा, रुकुम पश्चिम, बाग्लुङ लगायतका जिल्लाबाट मान्छे जाने गरेका छन् ।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा