केरवानी स्वास्थ्य चौकिमा साप्ताहिक विशेषज्ञ सेवाको सुरु

देवदह //रुपन्देहीको देवदहमा साप्ताहिक विशेषज्ञ सेवाको सुभारम्भ भएको छ । केरवानी स्वास्थ्य चौकिको आयोजना र देवदह मेडिकल कलेज भलुहिको प्राविधिक सहयोगमा साप्ताहिक विशेषज्ञ सेवाको सुरु भएको हो ।

बिज्ञापन

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर राकस्कोटीको अध्यक्षता र देवदह नगरप्रमुख ध्रुवप्रसाद खरेलकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा देवदह मेडिकल कलेज भलुहिका अध्यक्ष गोपाल बहादुर पोखरेल, देवदह नगरप्रवक्ता गणेश डुम्रे, स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे लगायतले शुभकामना व्यक्त गरेका थिए।

आजबाट सुरु भएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ चिकित्सक, रेडियोलोजीस्ट चिकित्सक लगायतका चिकित्सकद्वारा बिरामी जाँच तथा उपचार सेवा संचालन गरिएको हेल्थपोष्टका प्रमुख काशिराम रेग्मीले बताए । अब आगामि हप्ता पेट छाती तथा मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डाक्टर सहितको विशेषज्ञ सेवा को लागि तयारी भइरहेको समेत उनले बताए ।

बिज्ञापन

हेल्थपोष्टका प्रमुख काशिराम रेग्मीको स्वागत र अहेव उमानन्द भुसालकाे संञ्चालन कार्यक्रम भएको थियो।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना