केरवानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

केरवानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत् , छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। चाडपर्वले देश बिदेशमा रहेका परिवारका सदस्यहरुलाई एक आपसमा जोड्ने हुँदा यसको ठुलो महत्व रहेको वक्ताहरुको भनाइ थियो।

पर्वलाई सबैले सकारात्मक उर्जाको रुपमा मनाउँदै पर्वका नाममा हुने बिकृतिहरु हटाउँदै जानु पर्ने सहभागीहरुको भनाइ रहेको छ। कार्यक्रममा कार्यसमिति, सल्लाहकार समिति,लेखा समिति,सुरक्षा समिति, विभिन्न सामाजिक संघ संस्थाका प्रमुखहरु, राजनीतिक दलका नेता, कर्मचारी एवम् सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

संस्थाका अध्यक्ष बोधराज गौडेलको अध्यक्षता सचिव दिपक नेपालको सञ्चालनमा र उपाध्यक्ष गीता भण्डारीको स्वागतमा सम्पन्न भएको थियो।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना