केरवानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बिज्ञापन

केरवानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत् , छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। चाडपर्वले देश बिदेशमा रहेका परिवारका सदस्यहरुलाई एक आपसमा जोड्ने हुँदा यसको ठुलो महत्व रहेको वक्ताहरुको भनाइ थियो।

बिज्ञापन

पर्वलाई सबैले सकारात्मक उर्जाको रुपमा मनाउँदै पर्वका नाममा हुने बिकृतिहरु हटाउँदै जानु पर्ने सहभागीहरुको भनाइ रहेको छ। कार्यक्रममा कार्यसमिति, सल्लाहकार समिति,लेखा समिति,सुरक्षा समिति, विभिन्न सामाजिक संघ संस्थाका प्रमुखहरु, राजनीतिक दलका नेता, कर्मचारी एवम् सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

संस्थाका अध्यक्ष बोधराज गौडेलको अध्यक्षता सचिव दिपक नेपालको सञ्चालनमा र उपाध्यक्ष गीता भण्डारीको स्वागतमा सम्पन्न भएको थियो।

बिज्ञापन

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै