कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

बिज्ञापन

सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रि परिषद बैठकले भदौ १४ गते कृष्ण जन्म अष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

बिज्ञापन

साथै सरकारले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ। भदौ ७ मा गाईजात्रा छ। यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर उक्त दिन बिदा दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।

सम्बन्धित खवर

पशुपतिनाथ मन्दिरकाे भेटी चोरीमा काेषका पदाधिकारी नै संग्लन, आठ जना पक्राउ

आज देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हुरीबतासको सम्भावना

को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छोडिदैन ! -मेयर बालेन

सांसद विश्वकर्माद्वारा आगलागी पिडितलाई राहत वितरण

देवदहमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

सुनको भाउ आज हाल सम्मकै उच्च

केटीसाथीलाई आँखा झिम्काएको भन्दै ट्रफिक जवानको हत्या गर्ने ७ जना काठमाण्डौंबाट पक्राउ

दारि ग्याङ रुपन्देही द्वारा मिसन कविता-गजल वाचन कार्यक्रम सम्पन्न