“किन होला बैमानी” गितको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं // “किन होला बैमानी” गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । मिठो शब्द लेख्नमा माहिर गीतकार बाल के न्यौपानेको शब्द’ हरि लम्साल’को संगीत’ उदयराज पौडेलको संगीत संयोजन’ चन्द्र चौधरी’को मिक्सिङ’ अस्मिता अधिकारी र निशान भट्टराई’को आवाजमा निकै नै मिठो (किन होला बैमानी) बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

बिज्ञापन

गीतको भिडियोमा चर्चित अनुहारहरु नायक आकाश श्रेष्ठ’ नायिका पूजा शर्मा’ नायक पुष्प खड्का’मोडल गरिमा शर्मा’ मोडल सुरज श्रेष्ठ’मोडल कबिता श्रेष्ठ’को दमदार नृत्य सहित अभिनय रहेको छ ।
‘ भिडियोमा निर्देशन/तथा नृत्य निर्देशन शिव बि:क’ छायांकन ज्ञानेन्द्र शर्मा’हुमागाईं’ सम्पादन बिष्णु खड्का’ को रहेको छ ” गीतको भिडियोमा लगानी दुर्गा धिमालको रहेको छ । गीत संगीतमा लामो समय देखि गीत तथा संगीत सिर्जना गर्दै आईरहेका गीतकार बाल के न्यौपाने भन्छन”

गीत तथा संगीत जति राम्रो बनेको छ भिडियो पनि हामीले त्यतिकै मेहनत गरेर बनाएका छौं । आशा छ दर्शक स्रोताहरुले मन पराउनु हुनेछ । गीतको भिडियोलाई Bk creations को यूट्युब च्यानलमा हेर्न सकिन्छ’ भने गीतको अडियो तथा भिडियोलाई Bk creations ले पोस्ट प्रोडक्सन गरेको छ ‘ आउनुहोस यो रमाईलो गीतको भिडियो हेरौं ।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना