“किन होला बैमानी” गितको म्युजिक भिडियो सार्वजनिक

बिज्ञापन

काठमाडौं // “किन होला बैमानी” गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । मिठो शब्द लेख्नमा माहिर गीतकार बाल के न्यौपानेको शब्द’ हरि लम्साल’को संगीत’ उदयराज पौडेलको संगीत संयोजन’ चन्द्र चौधरी’को मिक्सिङ’ अस्मिता अधिकारी र निशान भट्टराई’को आवाजमा निकै नै मिठो (किन होला बैमानी) बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

बिज्ञापन

गीतको भिडियोमा चर्चित अनुहारहरु नायक आकाश श्रेष्ठ’ नायिका पूजा शर्मा’ नायक पुष्प खड्का’मोडल गरिमा शर्मा’ मोडल सुरज श्रेष्ठ’मोडल कबिता श्रेष्ठ’को दमदार नृत्य सहित अभिनय रहेको छ ।
‘ भिडियोमा निर्देशन/तथा नृत्य निर्देशन शिव बि:क’ छायांकन ज्ञानेन्द्र शर्मा’हुमागाईं’ सम्पादन बिष्णु खड्का’ को रहेको छ ” गीतको भिडियोमा लगानी दुर्गा धिमालको रहेको छ । गीत संगीतमा लामो समय देखि गीत तथा संगीत सिर्जना गर्दै आईरहेका गीतकार बाल के न्यौपाने भन्छन”

गीत तथा संगीत जति राम्रो बनेको छ भिडियो पनि हामीले त्यतिकै मेहनत गरेर बनाएका छौं । आशा छ दर्शक स्रोताहरुले मन पराउनु हुनेछ । गीतको भिडियोलाई Bk creations को यूट्युब च्यानलमा हेर्न सकिन्छ’ भने गीतको अडियो तथा भिडियोलाई Bk creations ले पोस्ट प्रोडक्सन गरेको छ ‘ आउनुहोस यो रमाईलो गीतको भिडियो हेरौं ।

बिज्ञापन

सम्बन्धित खवर

एक खेल अघि नै एसीसी प्रिमियर कपको समूह विजेता बन्याे नेपाल

गगन र गोकुलको एउटै स्वर: ‘एमाले काङग्रेस मिलौं, साना दलको खुद्रा पसल बन्द गरौं’

आज रातीबाट बढ्यो पेट्रोलियम पदार्थकाे मूल्य

एसीसी प्रिमियर कपमा नेपालको हंङकङ बिरुद्ध ८ विकेटको सहज जित

हङकङले नेपाललाई जितको लागि दियो ११५ रनको लक्ष्य

अब बुटवल सहित देशका विभिन्न १८ सहरमा पठाओको सेवा संञ्चालन

एसीसी प्रिमियर कपमा आज नेपाल हङकङसँग खेल्दै

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित