कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई डस्टविन वितरण

बिज्ञापन

देवदह // कामना सेवा विकास बैंक देवदह खैरेनी शाखाले देवदह ४ स्थित श्री महामाया भवानी मा .वि मा डस्टविन वितरण गरेको छ । जथाभावी फ्याकिने फोहोर व्यवस्थापनमा सहयोग पुर्याउनेछ भन्ने हेतुले डस्टविन वितरण गरिएको सो बैंकका प्रबन्ध निर्देशक रवि पौडेलले जानकारी दिए ।

बिज्ञापन

उक्त कार्यक्रममा महामाया भवानी मा.वि.का प्र.अ. ऋशिश्वर आर्यालले बैंकले यस्तो सरहानीय कार्य गरेकोमा धन्यवाद दिदै एक सामाजिक अभियानमा समेत बैंकले चासो देखाएको प्रति खुशि ब्यक्त गर्नुभएको थियो ।

सम्बन्धित खवर

साहित्यकार सृजना अर्याल ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ बाट सम्मानित

पहिरोमा परेको बस त्रिशूलीमा डुबेपछि जसले पौडिएर ज्यान जोगाए

पोखरामा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु, ४ जना घाइते

भैरहवामा बुद्ध एयरको जहाज रनवेमा चिप्लियो, सबैजना सकुशल

नारायणगढ–मुग्लिन सडकमा पहिरोले २ वटा यात्रुबस बगायो, करिब पाँच दर्जन यात्रु बेपत्ता

शेयर बजार एक वर्षपछि २२ सय विन्दुमाथि

बागलुङमा पहिरोले घर पुरिँदा घर भित्रै सुतिरहेका एक जनाको मृत्यु

न्यू नमुनामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न