कामना सेवा बिकास बैंकद्वारा रक्तदान

रुपन्देही // कामना सेवा विकास बैंकले आफ्नो १६ ओैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत “रक्तदान जिवन दान” भन्ने मूलमर्म लाई आत्मसाथ गर्दै बुटवलमा रहेको नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देही को सहकार्य तथा रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) संगको सहजीकरणमा बुटवल मा संयुक्त रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बिज्ञापन

कार्यक्रमा बैंकका सञ्चालक समिति सदस्य श्री भिम प्रसाद तुलाचन को प्रमुख आतिथ्यता, नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देही का अध्यक्ष श्री कृष्ण चौहान छेत्री को अध्यक्षता, नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देही कि सदस्य भगवती अर्याल को आतिथ्यता भएको कार्यक्रममा बैंकका क्षेत्रिय प्रबन्धक मोहन दत्त खनाल ले संचालन गर्नु भएको थियो भने स्थानीय महानुभावहरु, नियमित रक्तदाता साथै बैंकका कर्मचारी हरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

सामाजिक उत्तरदायित्व आन्तर्गत बैंकले गर्दै आएको सप्ताहा ब्यापी कार्यक्रम को विषयमा प्रकाश पार्दै कार्यक्रम का प्रमुख अतिथि तुलाचन ले बैंक ले आगामी दिनमा पनि येस्तै सामाजिक कार्य गर्ने बताउनुभयो । त्यस्तै कार्यक्रम का अध्यक्ष ले रक्तदाता किन गर्नु पर्छ र कस्तो व्यातिले रक्तदाता गर्न सक्छ जस्ता प्राविधिक तथा संस्था को इतिहास को बारेमा समेत प्राकाश पार्दै नियमित रक्तदान गर्नुपर्ने मा जोड दिनुभयो । उक्त कार्यक्रम मा ९० युनिट ब्लड संकलन भएको थियो ।

बिज्ञापन

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन