काभा पुरुष भलिबलमा उज्वेकिस्तानसँग पराजित हुँदै च्यालेन्ज कपबाट बाहिरियो नेपाल

बिज्ञापन

काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

बिज्ञापन

श्रीलंकाको कोलम्बोमा भएको खेलमा उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो ।

अघिल्लो चरणमा जानको लागि नेपालले आज उज्वेकिस्तानलाई ४ सेटको अन्तरमा हराउनैपर्ने थियो। हारसँगै नेपाल बाहिरिएको छ । नेपालले यो प्रतियोगितामा बंगलादेशलाई हरायो भने श्रीलंका, अफगानिस्तान र उज्वेकिस्तानसँग पराजित भयो ।

बिज्ञापन

६ टोली सहभागी प्रतियोगितामा आयोजक श्रीलंका फाइनल पुगेको छ ।  फाइनल र तेस्रो स्थानको खेल भोलि हुनेछ ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व