कर्णाली प्रदेश सरकारले पायो पूर्णता, थपिए ५ मन्त्री

सुर्खेत— कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाली कांग्रेस नेतृत्वको सरकार गठन भएको तीन महिनापछि मुख्यमन्त्री जीवनबहादुर शाहीले ५ मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो ।

बिज्ञापन

मुख्यमन्त्री शाही नेतृत्वको प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी, आन्तरिक मामिला तथा कानून मन्त्रीमा हिमबहादुर शाही, नेकपा माओवादीबाट जलश्रोत तथा ऊर्जा विकास मन्त्रीमा गणेश प्रसाद सिंह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा छिरिङ डम्डोल लामा (कार्चेन) र नेकपा एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा पदम रोकायले सपथ लिएका छन् ।

लामो समयमसम्म गठबन्धनभित्र मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको थिएन। अन्ततः मन्त्रालय भागबण्डामा गठबन्धनभित्रै किचलो बढेपछि केन्द्रीय नेतृत्वले विवाद समाधान गरेका हुन्।

बिज्ञापन

मुख्यमन्त्री शाहीले यसअघि माओवादीका सांसद विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्री र समाजवादीका प्रदेश सभा संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाइसकेका छन् ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन