करेसाबारी महोत्सव सम्पन्न

देवदह // सोइया महिला स्वाबलम्बी संस्था देवदह रुपन्देहिले प्रथम चरणको करेसाबारी महोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारीबाट प्रभावीत विपन्न तथा सिमान्तकृत समुदायका महिलाले अर्गानिक करेसाबारीबाट उत्पादित तरकारीले पोषण यूतm खानाको सुनिश्चितता गर्ने उदेश्यले भाद्र २९ देखि अश्विन १ गते सम्म महोत्सव सञ्चालन गरिएको थियो ।
महोत्सवमा देवदह नगरपालीका वडा न.ं १, ३ ,४, ८ र १० का महिलाहरुले आपूmले करेसाबारी कार्यक्रम अन्तर्गत सिकेका भोगाई र अनुभव साटासाट गरेका थिए ।
“सधै तरकारी किनेर खानुपथ्यर्यो, कमाएको पैसा सबै तरकारीमा जान्थ्यो , अहिले ५००० को खुसानी मात्र बेचे । गोलभेडा तयार छ । अहिले किन्नु पर्दैन” चाहना महिला बचत समुहका सदस्य माया सुनारले बताउनुभयो ।
महोत्सवमा ६२५ जना महिलाहरुलाई कृषि औजार, तरकारी रोप्ने आधुनिक झोला वडाध्यक्षहरुको उपस्थिीतिमा सोइया महिला स्वाबलम्बी संस्था देवदह रुपन्देहिका अध्यक्ष मिरा भुजेलले वितरण गर्नुभएको थियो ।
करेसावारी कार्यक्रम अन्तरर्गत यस अघि देवदहका महिलाहरुलाई अर्गानीक खेति तर्पm आकर्षित गर्न मल , विउ विजन, कृषि तालीम, कृषि औजार र सिचाईको उचित प्रवन्ध मिलाई सामुहिक खेती गरि महिलाहरुलाई शसक्त र आत्मनिर्भर बनाउनका संस्था लागी परेको सोइया महिला स्वावलम्बी संस्थाका व्यवस्थापक मेनुका न्यौपानेले बताउनु भयो ।
लक्षित समुहका सहजकर्ताले आपैm कृषि र पोषणको तालीम सञ्चालन गर्ने , वचतका कार्यक्रम निरन्तरता दिदै जमिन नै नहुनेलाई भर्टिकल गार्डेन( बोरामा गरिने खेति ) मार्पmत अर्गानिक खेतिमा जागरुक बनाईएको करेसाबारी कार्यक्रमका संयोजक राहुल खड्काले जानकारी दिनुभयो ।
CIVIL SOCIETY FUND (CISU) / NOVO डेनमार्कको आर्थिक सहयोगमा सञ्चालित करेसाबारी कार्यक्रममा देवदहका बाकी वडाहरुमा पनि करेसावारी महोत्सव गरी उत्कृष्ट महिला कृषकहरुलाई पुरस्कृत गरीने र सोइया महिला स्वावलम्बी संस्था सदैव कमजोरहरुको साथमा रहने संस्थाका अध्यक्ष मिरा भुजेलले बताउनुभयो ।

बिज्ञापन

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा