कपिलवस्तुको सीमा नाका आजदेखि २ दिनको लागि बन्द

कपिलवस्तु । कपिलवस्तुको सिमा नाका २ दिनका लागी बन्द हुने भएको छ ।

भारतको उत्तरप्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने बिधानसभा निर्वाचनका लाागि नेपालसँग जोडिएको कपिलबस्तु सीमा नाका २ दिनको बन्द गर्ने निर्णय गरिएको छ। कपिलबस्तुसँग जोडिएको सीमा नाका कृष्णनगर,मार्यादपुर चाकलचौडा सहित भारतले आजदेखि फागुन १९ गतेसम्म सीमानाका बन्द गर्न लागेको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जनाएको छ।

निर्वाचन ४८ घण्टा पूर्व आज बेलुकी ६ बजे पछि सुरक्षाका लागि नेपाल आवतजावत गर्न बन्द गरेको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले बताए । दाढाबाट नियमित रुपमा नेपाल आउने यात्रु भित्रिने सक्नेछन् ,निर्वाचन अवधिमा ईमरर्जैन्सी मेडिकलका लागि जानु परेको अवस्थामा सीमामा रहेका नेपाली सुरक्षा इन्चार्ज मार्फत सीमावर्ती सुरक्षा इन्चार्जसँग समन्वय गरी जान सकिने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

निर्वाचनका बखत सुरक्षा संवेदनशीलताका कारण दुबै देशको सहमतिका आधारमा उक्त नाका बन्द गरिएको छ ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने