एसीसी यू–१९ प्रिमियर कप फाइनल : टस जितेर ब्याटिङ गर्दै नेपाल

बिज्ञापन

यू–१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । मलेसियाको बायोमास ओभलमा हुन लागेको खेलमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् ।

बिज्ञापन

पहिलो सेमिफाइनलमा डकवर्थ लेविस पद्धतिको आधारमा जापानलाई १ सय ४३ रनले हराउँदै नेपाल र दोस्रो सेमिफाइनल खेलमा डवकर्थ लेविस पद्धतिको आधारमा सिंगापुरलाई १० विकेटले हराउँदै यूएई फाइनल प्रवेश गरेको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा सिंगापुरलाई हराएर जापानले पनि यू–१९ एसिया कपमा स्थान बनाएको छ ।

बिज्ञापन

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल