एमाले पोलिट्ब्युरो सदस्य ठाकुर गैरे पाल्पा २ बाट सिफारिस

बिज्ञापन

जनकराज भट्टराई, पाल्पा। नेकपा एमाले पाल्पाले जिल्लाको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ठाकुर गैरेलाई उम्मेदवार सिफारिस गरेको छ ।

बिज्ञापन

आज  बसेको नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीको बैठकले नेता गैरेलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटीका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

नेकपा एमाले पोलिटब्यूरो सदस्य रहेका गैरे विद्यार्थी संगठनबाट राजनीतिमा आएका हुन। उनी अहिले  अनेरास्ववियुको केन्द्रिय अध्यक्ष हुँदै पार्टीको केन्द्रिय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज रहेर राजनीतिमा क्रियाशील छन् ।

बिज्ञापन

नेता गैरेको प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारका रुपमा नाम सिफारिस भएपछि पाल्पा क्षेत्र नं. २ का मतदाता हौसिएका छन् । क्षेत्रले एक जुझारु एवं आशालाग्दो युवा नेता उम्मेदवार पाउनु नेकपा एमालेका लागि शुभसंकेत भएको नेता कार्यकर्ताहरुले बताएको नेकपा एमाले तानसेन नगरकमिटीका अध्यक्ष गुराँस आत्रेयले बताए ।

सम्बन्धित खवर

रुपन्देहीको देवदहमा संचालित मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

उनी संग फेरी भेटै भएन…

पाल्पामा बोक्सी झार्न भन्दै महिलामाथि निर्मम कुटपिट

आईपीएल फाइनल आज: उपाधिका लागि कोलकाता र हैदराबाद भिड्दै

पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियान देशभर सुरु

देवदहमा महिला प्रजनन् स्वास्थ्य सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कृकेटर सन्दीप लामिछानेको अमेरिका यात्रा आउने सातासम्म निश्चित हुने

सडक निर्माणमा अलपत्र पारेकाे भन्दै मेयर बालेनले खन्याए सडक विभाग अगाडी एक ट्रक धूलो