एमालेद्वारा निर्वाचन आयोग र सभामुखविरुद्ध रिट दर्ता

काठमाडौँ । नेकपा एमालेले सभामुख र निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ ।

बिज्ञापन

एमालेले वुधबार अदालतमा निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घतीविरुद्ध तीनवटा रिट निवेदन दर्ता गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जनाएका छन् ।

निवेदनमा निर्वाचन आयोगले पार्टीले कारवाही गरेका सांसदहरुको हस्ताक्षकै आधारमा एमाले फुटाउने नियतले निर्णय गरिएको उल्लेख गर्दै अन्तरिम आदेशको माग गरिएको छ ।

बिज्ञापन

त्यस्ते, सभामुख सापकोटाविरुद्ध कारवाही गरिएका सांसदहरुबारे सूचना टाँस नगरी एमाले फटाउन भूमिका खेलेकाले रिट निवेदन दर्ता गरेको हो ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना