एमालेका प्रदेश सदस्य कक्षपती एकिकृत समाजबादीमा प्रवेश

प्युठान । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य राजकुमार कक्षपती नेकपा एकिकृत समाजबादीमा प्रवेश गरेका छन् ।

बिज्ञापन

बिहिबार काठमाडौंमा आयोजना भएको कार्यक्रममा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल ,सम्मानित नेता झलनाथ खनाल र महासचिव बेदूराम भुसालले कक्षपतीलाई पार्टीमा प्रवेश गराएका हुन् । कक्षपति प्युठानमा पुराना बामपन्थी नेताका रुपमा चिनिन्छन। उनी एमालेका पूर्व केन्द्रीय सदस्य समेत हुन।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन