एमालेका प्रदेश सदस्य कक्षपती एकिकृत समाजबादीमा प्रवेश

बिज्ञापन

प्युठान । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य राजकुमार कक्षपती नेकपा एकिकृत समाजबादीमा प्रवेश गरेका छन् ।

बिज्ञापन

बिहिबार काठमाडौंमा आयोजना भएको कार्यक्रममा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल ,सम्मानित नेता झलनाथ खनाल र महासचिव बेदूराम भुसालले कक्षपतीलाई पार्टीमा प्रवेश गराएका हुन् । कक्षपति प्युठानमा पुराना बामपन्थी नेताका रुपमा चिनिन्छन। उनी एमालेका पूर्व केन्द्रीय सदस्य समेत हुन।

सम्बन्धित खवर

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको अध्यक्षमा बिजय अमगाई

एमाले प्रतिनिधि परिषद् बैठकमा प्रविधिको उच्च प्रयोग, सबै दस्तावेज एपबाट हेर्न सकिने

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ को मृत्यु, दुलहासहित ५२ जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले युएईसँग खेल्दै

ऐतिहासिक जितगढीः बुटवलको गौरव

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज : नेपाल यूएईसँग खेल्दै

आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ९ रनले हरायो