“आधीँखोलाको” गितको म्युजिक भिडियो सार्वजनिक

प्रकाश दर्नाल`शितल´ // पछिल्लो समय नेपाली साङ्गीतिक बजारमा विभिन्न प्रकारका गित सङ्गीत दिनहुँ जसो सयौंको सङ्ख्यामा आइरहेको हुन्छ।डिजिटल प्रविधि सङ्गै नयाँ कलाकारको आगमन बढ्दो भएता पनि धेरै खर्चिलो बनेको नेपाली साङ्गीतिक क्षेत्र झन-झन तछाड मछाड गरेर अघि बढिरहेको सजिलै देख्न सकिन्छ।

बिज्ञापन

त्यही भिडमा यतिबेला एउटा आशा लाग्दो नेपाली मौलिकपन बोलेको लोकदोहोरी गित “आधीँखोलाको” सार्वजनिक भएको छ। पुराना सर्जक गित सङ्गीतलाई धेरै नजिकबाट नियालेका प्रखर ब्यक्ती आफैमा अतभुत क्षेमता भएका अझै भनौ पछिल्लो समय `बैँस सापटी´ नामको गितबाट गितसङ्गीतको बजारमा फड्को मारेका गायक,सर्जक,सङ्गीतकार विजय गौतमको उत्कृष्ट शब्द सङ्गीत रहेको गितको सङ्गीत समायोजन सुनिल परियारले गरेका छन । उक्त गितमा स्वर गौतम स्वयम् र महिला आवाजमा लक्ष्मी खड्काले साथ दिएकी छिन् ।

कमल भक्तको निर्देशनमा मुकेश हुमागाईले खिचेको भिडियोमा अमृत गौतम,सर्बाधिक रुचाइएको मोडेल करिस्मा ढकाल,चर्चित टिकटकर अस्मिता रनपाल,मोडल जोन बम,बिनोद परियार,इन्द्रकुमार श्रेष्ठ लगायत आधा दर्जन भन्दा धेरै कलाकारहरुको अभिनय रहेको छ । साथै भिडियोमा स्याङ्जा जिल्लाको विभिन्न ठाउँको रमणीय दृश्यहरु देख्न सकिन्छ । गितको भिडियो सम्पादन भने अमृत चापागाईंले गरेका हुन् । उक्त गित आलमदेवी ईन्टरटेनमेन्ट युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।    भिडियो :

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना