आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ काे सुरु

बिज्ञापन

आजबाट अंग्रेजी पात्रोअनुसार नयाँ वर्ष २०२४ सुरु भएको छ ।

बिज्ञापन

विश्वभरी नयाँ वर्षलाई हर्सोल्लासका साथ स्वागत गरिएको छ । गुगलले पनि फिचरमा २०२४ सहित स्वागत गरेकाे छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्) सुरुवात भएको मानिन्छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भन्ने गरिन्छ।

पछिल्लो वर्ष नेपालमा पनि अंग्रेजी नयाँ वर्षको रौनक बढ्दै गएको छ ।

बिज्ञापन

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व