आईसीसी यू-१९ विश्वकपका लागि नेपाली टोलीको घोषणा

बिज्ञापन

काठमाडौं । आसन्न आईसीसी यू-१९ विश्वकपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । देव खनालको कप्तानी रहेको टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाटी, दीपकप्रसाद डुम्रे, दुर्गेस गुप्ता छन् ।

बिज्ञापन
१५ सदस्यीय टोलीका अन्य खेलाडीमा गुल्सन झा, दीपेश कँडेल, विशालविक्राम केसी, सुबास भन्डारी, दीपक बोहरा, उत्तम रंगु थापामगर, विपिन रावल, तिलकराज भन्डारी र आकाश चन्द पनि छन् ।

एसिया कप खेलेको नेपाली टोलीमा एक परिवर्तन भएको छ । हेमन्त धामी टोलीबाट बाहिरिँदा दुर्गेश गुप्ताले टोलीमा अवसर पाएका छन् ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व