आईएसएमटि गुरुकुल अन्तर कलेज फुटशलकाे सेमिफाईनल र फाईनल खेलहरु आज हुदै

बिज्ञापन

विशाल पन्त, बुटवल ।आईएसएमटि गुरुकुल अन्तर कलेज फुटशलकाे सेमिफाईनल र फाईनल खेलहरु आज  शनिबार हुदै छन ।

बिज्ञापन

तिलाेत्तमा नगरपालिका वार्ड नं. -५  स्थितयुनिक फुटशल मैदानमा सेमिफाईनल र फाईनल खेलहरु हुने आयोजकले जनाएको छ ।

गुरुकुल एजुकेशजन हवद्वारा आयोजित आईएसएमटि गुरूकुल अन्तर कलेज प्रतियोगिता का पहिलो चरण र क्वाटर फाईनलका खेल हरु आज सम्पन्न भएका छन ।

बिज्ञापन

१६ टिम सम्मेलित प्रतियोगितामा सेमिफाईनल सम्म पुग्न सफल टिमहरुमा प्यारामाउन्ट कलेज, न्यु होराईजन कलेज, गौतमबुद्द, सेन्ट जोसेफ र शान्ति नमुना रहेका छन ।
कार्यक्रम तिलोत्तमा नगरपालिका वार्ड नं. -५ का वडा अध्यक्ष रमेस डुम्रे द्वारा उद्घघाटन गरेको प्रतियोगितामा सेमिफाईनल र फाईनल खेलहरु आज सनिवार हुनेछन ।

प्रतियोगिता तिलोत्तमा नगरपालिका सन्करपुर स्थित युनिक फुटशल मैदानमा भइरहेको छ ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व