आईएसएमटि गुरुकुल अन्तर कलेज फुटशलकाे सेमिफाईनल र फाईनल खेलहरु आज हुदै

विशाल पन्त, बुटवल ।आईएसएमटि गुरुकुल अन्तर कलेज फुटशलकाे सेमिफाईनल र फाईनल खेलहरु आज  शनिबार हुदै छन ।

तिलाेत्तमा नगरपालिका वार्ड नं. -५  स्थितयुनिक फुटशल मैदानमा सेमिफाईनल र फाईनल खेलहरु हुने आयोजकले जनाएको छ ।

गुरुकुल एजुकेशजन हवद्वारा आयोजित आईएसएमटि गुरूकुल अन्तर कलेज प्रतियोगिता का पहिलो चरण र क्वाटर फाईनलका खेल हरु आज सम्पन्न भएका छन ।

१६ टिम सम्मेलित प्रतियोगितामा सेमिफाईनल सम्म पुग्न सफल टिमहरुमा प्यारामाउन्ट कलेज, न्यु होराईजन कलेज, गौतमबुद्द, सेन्ट जोसेफ र शान्ति नमुना रहेका छन ।
कार्यक्रम तिलोत्तमा नगरपालिका वार्ड नं. -५ का वडा अध्यक्ष रमेस डुम्रे द्वारा उद्घघाटन गरेको प्रतियोगितामा सेमिफाईनल र फाईनल खेलहरु आज सनिवार हुनेछन ।

प्रतियोगिता तिलोत्तमा नगरपालिका सन्करपुर स्थित युनिक फुटशल मैदानमा भइरहेको छ ।

सम्बन्धित खवर

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त