अस्ट्रेलियामा नवीन, सुगम र आदेशको सांगितिक प्रस्तुती हुने

काठमाडौ। अस्ट्रेलियाबासीहरुको यस पटकको दशै तिहार संगितमय हुने भएको छ । नेपाली पप क्षेत्रका बहु चर्चित गायक नवीन के भट्टराई तथा सुगम पोखरेल संगै नेपाल आईडल सिजन ४ का प्रतियोगी आदेश पौडेलले यो बर्षको दशै तिहारमा अस्ट्रेलियाका विभिन्न ठाँउहरुमा आफ्नो सांगितिक प्रस्तुती दिने भएका छन ।

बिज्ञापन

भर्सटाइल एजुकेसन एण्ड माइग्रेसनको प्रस्तुतीमा नेप सिन्ड्नी इभेन्ट्सद्वारा आयोजित हुने उक्त कार्यक्रम अस्ट्रेलियाको डार्विन, एड्लेड, क्यान्बेरा, पर्थ, मेल्बर्न, सिडनी, लाउन्सेटन, बृस्बेन, गोलकोस्ट, केर्न्स, नियुक्यासल लगायतका ठाउँहरुमा हुने जानकारी काठ्माडौमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक युट्सल दाहालले दिएका हुन ।

अस्ट्रेलियामा केही बर्षपछि आफ्नो सांगितिक प्रस्तुती दिन लागेकोमा गायक नवीन के भट्टराई आफू उत्साहित भएको जानकारी दिए । गायक सुगमले पनि यो बर्षको ठूलो चाड संगीतमय हुनेमा आशा ब्यक्त गरे साथै आफ्ना नया तथा पुराना गीत सुनाउने बताए। आदेशले पनि आफ्नो पहिलो सांगितिक यात्रा दाईहरु सगै गर्न पाउँदा आफू निकै भाग्यमानी भएको र कार्यक्रमको लागि बढी नै उत्साही भएको बताए ।

बिज्ञापन

कार्यक्रम सेप्टेम्बर २३ देखि अक्टोबरको अन्तिम हप्ता सम्म हुने संभावना रहेलो कार्यक्रममा सम्योजक युट्सल दाहालले लिएका छन । साथै कार्यक्रम भव्य बनाउन सबैले साथ दिने उनले आशा पनि राखेका छन ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन