अर्घाखाँचीमा १४ दिन लकडाउन हुने

प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा आज बिहिबार बसेको सर्बपक्षिय बैठकले साउन १६ गते राती १२ बजे देखि लागू  हुने गरि साउन ३० गतेसम्म जिल्लालाई पुर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो। लकडाउनलाई कडाईका साथ कार्यान्वयन गर्ने समेत बैठकको निर्णय छ।
लकडाउन अबधीमा सरकारी तथा गैरसरकारी, बैंक तथा बित्तीय संस्था सार्बजनिक तथा निजि यातायातका साधन पुर्ण रुपमा बन्द रहने छन् । खाद्यान्न पसलहरु सुरक्षा मापदण्ड अपनाएर बिहान ६ देखि ९ बजे सम्म मात्रै खुल्ला गर्ने निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिनुभयो। सरकारले अर्घाखाँची सहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल