अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३० जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क २ बेलबाटिका नजिकै बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

प्युठानमा रहेको स्वर्गद्वारीको दर्शन गरेर अर्घाखाँचीको सुपा देउरालीका लागि छुटेको ग २ ख ६८० नम्बरको बस बेलबाटिका नजिकै दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अम्बर थापाले सबै घाइतेहरुको सन्धिखर्कका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो । अर्घाखाँचीको सन्धिखर्क २ बेलबाटिका नजिकै बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । उनिहरुको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको छ।

 

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते