अर्घाखाँचीमा दुधको मूल्य बढ्यो

अर्घाखाँची । अर्घाखाँचीमा दुधको मूल्य बढेको छ । गाई र भैसी दुवैको दुधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको छ । योसँगै भैसीको दूध प्रतिलिटर ९० रुपैयाँ र गाईको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गरिएको अर्घाखाँची बहुउद्देश्यीय कृषि तथा दुग्ध उत्पादन खरिद बिक्री बजारीकरण कृषक समूहका अध्यक्ष रामचन्द्र भुसालले जानकारी दिनुभयो ।

बिज्ञापन

सरोकारवासँगको समन्वय र किसानको जिल्ला भेलाको निर्णय बमोजिम मंगलबारबाट लागु हुने गरि मूल्य बढाइएको हो । यस अघि अर्घाखाँचीमा भैसीको दूध प्रतिलिटरमा ८० रुपैयाँ र गाईको दुध प्रतिलिटर ७० रुपैयाँमा बिक्रि हुँदै आएको थियो ।

यता सर्वसाधारणले भने दुधको मूल्य बढ्दा आफुहरु निकै संकटमा परेको भन्दै दुख ब्यक्त गरेका छन् । चाडपर्वको मुखमा यसरी प्रत्येक खाद्य बस्तुमा मूल्य बढाउने हो भने सर्वसाधारणले एक छाक खान पनि नसक्ने अवस्था आउन सक्ने भन्दै दुख ब्यक्त गरेका हुन् । सम्पूर्ण बस्तुको बजारभाउ घटाउने बेलामा प्रत्येक खाद्य सामग्रीको मूल्य बढेको भन्दै बढेको मूल्य घटाउन सर्वसाधारणले आग्रह गरेका छन ।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना